पुन : एमालेमै फर्किए माओवादी सहइञ्चार्ज खड्का
काँकरभिट्टा। नेकपा माओवादी केन्द्र मेचीनगरका सहसञ्चार्ज एवम् जिल्ला सदस्य प्रकाश खड्का आज नेकपा एमालेमा फर्किएका छन् ।आज विर्तामोडमा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका थिए ।
मेचीनगर वडा नम्बर १० निवासी खड़का लोकप्रिय युवा नेता हुन । उनी विभिन्न सामाजिक संस्थाको नेतृत्वदायी भूमिकामा छन् । माओबादीमा रहनु अघि उनी एमालेमै थिए ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
