एमाले अध्यक्ष ओलीको स्वागत सम्मानमा लोकतान्त्रिक मेचे संघ
मेचीनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागत सम्मानमा लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटीले स्वागत द्वार निर्माण गरेको छ ।
एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि मध्यपहाडी संकल्प यात्राको समापन मंसिर ३० गते पाँचथरमा हुँदैछ ।

सोही कार्यक्रमका लागि एमाले निकट लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटीले ईलाम रोड चारआली स्थित मेची राजमार्गमा भव्य स्वागत द्वार निर्माण गरिएको लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटी अध्यक्ष सन्तोष मेचेले जानकारी दिए ।
उनका अनुसार समापन कार्यक्रम सफल पार्न झापाबाट अध्यक्ष सन्तोष मेचेसहित उपाध्यक्ष महेशलाल मेचे, सचिव अमर मेचेलगायतको टिम चिवाभञ्ज्याङ जाने बताए ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
