पूर्वीगृह सहकारीको पदस्थापन सम्पन्न
मेचीनगर । पूर्वी गृह वतच तथा ऋण सहकारी संस्थाको नयाँ समितिले पदभार ग्रहण गरेको छ ।
मेचीनगर–९ स्थित संस्थाको प्रधान कार्यालयमा सञ्चालक समितिको आइतबार पहिलो वैठक अघि नयाँ अध्यक्ष विशेश्वरप्रसाद भट्टराईले पदभार ग्रहण गरेका हुन् ।
पूर्वी गृह वतच तथा ऋण सहकारीका सस्थापक अध्यक्ष एवम् हाल लेखा समिति संयोजक दुर्गालाल श्रेष्ठले वैठकअघि अध्यक्ष भट्टराईलाई अविर लगाएर अध्यक्षको कुर्सीमा पदस्थापन गरेका थिए ।
साविकका दुई वटा सहकारी पूर्वीद्वार र गृहलक्ष्मी यहि फागुन ७ गते एकीकरण भएपछि संस्थाको अध्यक्ष लगायत कार्यसमितिमा युवा पुस्ता आएपछि शेयर सदस्यहरु खुशी भएको महसुस गर्न थालेका छन् ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

