राष्ट्रिय युवा संघ मेचीनगर : प्रशिक्षण कार्यक्रम सम्पन्न
मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको आयोजनामा बिहीबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले क्षेत्रिय पार्टी कार्यालय काँकरभिट्टको सभाहलमा आयोजित प्रशिक्षण कार्याक्रमको उद्घाटन् नेकपा एमाले केन्द्रिय सल्लाकार परिषद् सदस्य तथा बागमती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसाईको गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि झापाका सचिवालय सदस्य तथा क्षेत्रिय संयोजक टिकाराम मग्रान्तीले सहभागिहरुलाई संगठन निर्माण, परिचालन तथा नेतृत्व विकाससंग सम्बन्धित विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा युवा संघ प्रदेश कमिटि सदस्य संगिता मेचे, जिल्ला कमिटि पूर्व सचिव सुमन थापा, जिल्ला सदस्य कृष्ण श्रेष्ठ, सञ्जय मेचे, गोपाल बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।
संघका मेचीनगर अध्यक्ष सुनिल राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन राकेश खवासले गरेको थिए ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
