बाहुनडाँगी पुगे सभापति रवि लामिछाने
इटाभट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बाहुनडाँगी पुगेका छन् । इटाभट्टामा झापा क्षेत्र नम्वर १ को भेलालाई सम्वोधन गर्नु पूर्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बाहुनडाँगी पुगेका हुन् । हात्ती प्रभाबित क्षेत्रको बासिन्दाको समस्या सुन्नका लागि उनी बाहुनडाँगी पुगेका ह्न् । बाहुनडाँगी क्षेत्रको समस्याका बिषयमा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी गराएका थिए ।

सिमा समस्या हात्ति बाट प्रभावित किसानलाई राहात बितरणमा देखिएको समस्या सिमा क्षेत्रमा तत्बन्धनलगाएतका बिषयमा कार्कीले सभापति रवि लामिछानेलाई जानकारी गराएका थिए ।

जनताको समस्या सुन्नका लागिनै आफु बाहुनडाँगी आएको बताउदै सभापति रवि लामिछानेले यहाँका समस्या दिर्घकालीन रुपमै समाधानका लागि आफु लागि पर्ने बताए । सभापति रवि लामिछानेलाई स्थानीय बासीले भव्य स्वागत गरेका थिए ।

झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
