पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली
धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली सेख सर्वसम्मत चयन भएका छन् । शनिवार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न दोस्रो साधारण सभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा भूपेन्द्र गिरी, एनु भट्राई, गोपाल पराजुली, सचिवमा लक्ष्मी प्रसाद उप्रेती, सहसचिवमा तोयानाथ तिम्सिना, कोषाध्यक्षमा कल्याण खड्का, सहकोषाध्यक्षमा धनकुमार राई सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी, समितिको सदस्यहरुमा सुकुमार प्रधान, शिवकुमार राई, हरिकुमार प्रधान, बद्री कार्की, देवकुमारी निरौला तामाङ, कुमार राना, भुषनलाल श्रेष्ठ र नरविर तामाङ रहेका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
