अत्याधिक गर्मीका कारण मेचीनगरका विद्यालयहरु बन्द हुने
मेचीनगर । अत्याधिक गर्मीका कारण मेचीनगर नगरपाकिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा २ दिन बिदा दिइएको छ ।
मेचीनगनर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले फेसबुक मार्फत एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित सामुदायिक/संस्थागत/धार्मिक सबै प्रकारका विद्यालयहरुमा पछि बर्खेबिदाबाट कट्टीहुनेगरी बिदा दिइएको उल्लेख गरिएको छ ।
अत्याधिक गर्मीका कारण कचनकबल, बिराटनगरलगायतका पालिकाहरुले यस अधिनै बिदा दिइसकेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
