मेचीनगर नगरपालिका : युवा परिसदको अध्यक्षमा कृष्ण काफ्ले
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको युवा परिसद अध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् ।
मेचीनगर नगरपालिका कार्यापालिकाको २०७९ साल चैत ८ गते बसेको बैठकले मेचीनगर-६ काँकरभिट्टाका युवा समाजसेवी काफ्लेलाई युवा परिसदको अध्यक्षको जिम्मेवारी सुम्पेको हो ।
परिसदको सदस्यमा अनुज दाहाल, योगेश राजवंशी, विवेक खवास, डालिम खड्का, गणेश कार्कीलगायत रहेका छन् । साथै बाँकी रहेका सदस्यहरु पन्द्रवटै वडाबाट प्रतिनिधित्व हुनेगरी थप गरिने जनाइएको छ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
