अनेरास्ववियुले काँकडभिट्टा क्याम्पसको मुल गेटमै लगायो ताला
काँकडभिट्टा । काँकडभिट्टा क्याम्पसको अवस्था झन् तनावग्रस्त भएको छ । फागुन १९ गतेबाट अनेरास्ववियुले ताला लगाएको काँकडभिट्टा क्याम्पसको अवस्था थप तनावग्रस्त भएको हो ।
बिहान क्याम्पस प्रशासनले स्ववियु मनोनयन दर्ता पत्र तयार पारे पछि । अनेरास्ववियु थप आन्दोलित बनेको हो ।क्याम्पसले आज तयार पारेको मनोनयन पत्र अनेरास्ववियुले झलाएका थिए ।

आक्रोशित भएको अनेरास्ववियुले हाल क्याम्पस प्रशासनलाई बाहिर निकालेर मुल गेट मै ताला लगाएको छ ।
अनेरास्ववियुले आफ्नो माग पूरा नभएसम्म स्ववियु निर्वाचनमा भाग नलिने बताएको छ ।

काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
