एभरेष्ट भ्यू : नगरमा प्रथम जिल्लामा दोस्रो
मेचीनगर । झापाको मेचीनगर –८ इटाभट्टामा रहेको एभरेष्ट भ्यू अंग्रेजी माध्यमिक विद्यालय जिल्ला स्तरीय प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको छ । प्याब्सन झापा जिल्लाले आयोजना गरेको स्पोट मिटमा एभरेष्ट भ्यूले दोस्रो स्थान हासिल गर्न सफल भएको हो ।
नर्थ पोइन्ट अंग्रजी मावि मेचीनगर –६ काँकरभिट्टालाई पेनाल्टीमा पराजित गर्दै एभरेष्ट भ्यू दोस्रो स्थान हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ ।
मेचीनगर स्तरीय प्रतियोगितामा प्रथम हुँदै जिल्लामा एतिहासिक सफलता प्राप्त गरेको विद्यालयले जनाएको छ ।

मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
