बाँसबारी वनको अध्यक्षमा अम्बिका (मैनाली) प्रसाईं निर्वाचित

धुलावारी । बाँसबारी सामुदायिक वन मेचीनगर-११ काे अध्यक्षमा अम्बिका (मैनाली) प्रसाईं निर्वाचित भएकी छिन् ।
शनिबार सम्पन्न निर्वाचनबाट एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूहकी प्रसाईं निर्वाचित भएकी हुन । प्रसाईले ३ सय ९३ मत ल्याएकी छिन भने प्रतिस्पर्धी भक्त तामाङले ३ सय ७५ मत ल्याएका थिए ।
वन समूहको १२ सदस्यीय पदमा निर्वाचन भएकाे थियाे। एकजना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका थिए ।

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...