मेचीनगर : हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान
मेचीनगर । आजदेखि झापाको मेचीनगर नगरपालिकामा हात्तिपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ । आजदेखि १० दिनसम्मका लागि मेचीनगरमा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सुरु भएको हो ।
मेचीनगरको पन्द्रवटै वडाबाट आजबाट हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान एकैसाथ सञ्चालन गरिएको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार अभियान सफल पार्न नगर क्षेत्रमा ७५ जना स्वास्थ्यकर्मी र ९२ जना स्वयंमसेवकहरुले दैनिक कार्य गरिरहेको जानकारी दिइन् ।
मेचीनगरमा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सफल पार्न नगरका १ लाख २७ हजारबढीलाई औषधी सेवन गराउने लक्ष्य लिइएको उनले बताईन् ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
