प्रमुख प्रशासकीय अधिकृत चम्लागाईंलाई हाजिर गर्न दिइएन
मेचीनगर । अख्तियारी दुरुपयोगको आरोप लागेका मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईं आज कार्यालयमा आएर पनि हाजिर नगरी फर्किएका छन् ।

अधिकृत चम्लागाईंलाई नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले हार्दिकताका साथ कार्यालयमा हाजिर नभइदिनु भन्ने आग्रहलाई स्वीकार गर्दै हाजिर नगरी फर्किएका हुन् । अधिकृत चम्लागाईंले उपप्रमुख उप्रतीलाई आफ्नो सरुवाको लागि पहल गरिदिनसमेत आग्रह गरेका छन् ।

मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


