मेचीनगर नगरपालिकामा आयाे नयाँ बारूण यन्त्र
झापा । झापाको मेचीनगर नगरपालिकाले नयाँ बारूण यन्त्र (दमकल) खरिद गरेर ल्याइएको छ ।
आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
बिगतमा एउटामात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठुलो क्षति ब्यहोर्नु परेको थियो नगर प्रमुख बुढाथोकीले भने, त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद गरिएको उनले बताए ।
नगरको बजेट बाट रू ५९ लाख ७७ हजार ७ सयमा म्याप इन्टर कि्लनर्स प्रालि काठमाडौंबाट ३५ सय लिटर पानी ५ सय फम क्षमताको नयाँ दमकल खरिद गरिएको आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।
योसंगै अब मेचीनगरमा दुईवटा दमकल भएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
