झापा–१ : प्रदेश ‘क’ मा तामाङलाई ७५० मतको अग्रता

मेचीनगर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले ७५० को मतान्तरले अग्रत लिइरहेका छन् ।
१० हजार ३२५ मत गनिसक्दा तामाङको ४८१० र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले ४०६० मत ल्याएका छन् । तामाङ र कोइरालाको मतान्तर ७५० रहेको छ ।
यता जनता समाजवादी पार्टीको ढल्केको छाताको २०७, मौलिक जरोकिलो पार्टी नेपालको किवोर्डसहितको कम्युटर चिन्हको ५२, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिन्हको ९५ र मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भाले चिन्हले ५५३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
