बालदिवस : केर्खा स्कूलमा विविध कार्यक्रम

मेचीनगर । झापाको कमल -३ केर्खा स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूलले विविध कार्यक्रम गरी ५८औं राष्ट्रिय बालदिवस मनाएको छ ।
बुधबार विद्यालय परिसरमा विद्यालयले आफ्ना विद्याथीहरु बिच हाजिर जवाफ, नृत्य, गायनलगायतका अतिरिक्त क्रियाकलाप आयोजना गरिएको विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतमले जानकारी दिए ।
विद्यार्थीलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन सधै झै विभिन्न क्रियाकलापमा सहभागी गराउदै आएको यस विद्यालयले बालदिवसको अवसरमा अझ भव्य कार्यक्रम गर्दै आएको छ ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...