काङ्ग्रेस मेचीनगर–७ : रक्तदान गरेर सम्झियो बिपिलाई
इटाभट्टा । नेपाली काङ्ग्रेस मेचीनगर वडा नं. ७ ले ४० औँ बिपि स्मृति दिवस बृहत रक्तदान कार्यक्रम गरेर मनाइको छ ।

बिर्तामोड र धुलाबारी रेडक्रसको प्राविधिक सहयोगमा शुक्रबार इटाभट्टामा सम्मन्न रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको नेपाली काङ्ग्रेस मेचीनगर– ७ सभापति कन्चन बरालले बताए ।

सभापति कन्चन बरालको सभपतित्व ग्रहण गरेको उक्त कार्यक्रममा महाधिवेशन प्रतिनिधि रोहित बुढाथोकी, धर्मराज घिमिरे, प्रदेश प्रतिनिधि रुपसागर अधिकारी, युद्धराज ओलि, प्रदेश सभपति हरि बुढाथोकी, क्षेत्रीय सचिव सुरेन्द्र बुढाथोकी, नगर उपसभपति योगेन थापा, नगर सह–सचिव दिपक काफ्ले, वाड उपसभापति माधव आचर्य, सचिव रमेश भेटवाल, कोषअध्यक्ष बिशाल बुढाथोकी, तरुण प्रदेश सदस्य चन्दन गौताम, तरुण वाड सभापति सुनिल गुप्ता लगायतको उपस्थित रहेको थियो ।

साझ ७ वजे इटाभटटा दिप प्रज्वलनसमेत गरिएको छ ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

