रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम
मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार मेचीनगर १० धुलाबारी स्थित अतिथि होटलमा सम्पन्न रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष ईश्वर क्षेत्रीले २०२२र२०२३ को अध्यक्ष अनन्तप्रकाश वस्तीलाई कलर र गेवल गङ्ग दिएर जिम्मेवारी सुम्पेका हुन् ।

सोहि अवसरमा रोटरी क्लब अफ मेचीनगरको पहिलो बैठक समेत सम्सन्न गरेको छ । बैठकले विभिन्न प्रस्ताव पाश गर्दै विभिन्न समिति बनाएर जिम्मेवारी समेत बाडफाड गरेको छ ।

पद हस्तान्तरण कार्यक्रममा सविता भेटवाल, कमल कोइराला, शर्मिला पाठक, दिनेश शाक्य, ॠषी तिम्सिना, प्रितम काफ्ले, बिष्णु भट्टराईलगायतको उपस्थिती रहेको थियो । पद हस्तान्तरण कार्यक्रम सञ्चालन संस्थाका सचिव कृष्ण काफ्लेले गरेका थिए ।

झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
