लायन्स क्लब अफ धाइजन चारआलीको अध्यक्षमा माेहन अधिकारी
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीको अध्यक्षमा माेहन अधिकारी चयन भएका छन् । आज सस्थाकाे तेस्रो साधरणसभाले अधिकारीलाई सन् २०२२/२३ का लागि अध्यक्षमा चयन गरेकाे हाे ।

समितीकाे प्रथम उपाध्यक्ष जगननाथ भट्टराई, दितिय उपाध्यक्षमा टीका रिजाल र तृतीय उपाध्यक्षमा सुमन चिमरियालाई चयन गरिएकाे छ । कार्यक्रमले सचिबमा दिपेन्द्र निरौला र कोषाध्यक्षमा संगीत शिवाकोटीलाई चयन गरेकाे हाे ।

लायन्स क्लब अफ धाइजन चारआली २०२१/२२ का अध्यक्ष धनबाहदुर तामाङकाे का अध्यक्षतामा सप्पन्न कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष हरि घिमिरे लगायत क्लब का सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सन्चालन लायन टीका रिजाल ले गरेका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
