अपडेट : मेचीनगर–६, ७ र ८ मा कांग्रेसको अग्रता
मेचीनगर । मेचीनगर–६, ७ र ८ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसले अग्रता बढाउदै लगेको छ ।
आइतबार विहान ६ः३० वजेको नतिजा अनुसार वडा नम्बर ६ मा ३८२८ को मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङले २०४० मतका साथ अग्रता लिएका हुन् ।
एमालेका बालकृष्ण थापाले ११६७ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा कांग्रेसको ८७३ मतको फरक छ ।
त्यस्तै वडा नम्बर ७ मा १०८३ को मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार राजकुमार राजबंशीले ३१६ मतका साथ अग्रता लिएका छन् ।
एमालेका प्रलादमणि ओलीले २७६ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा कांग्रेसको ४० मतको फरक छ ।
त्यसैगरी वडा नम्बर ८ मा १०६९ को मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार गिरीराज धमलाले ६३७ मतका साथ अग्रता लिएका छन् ।
एमालेका विकेन्द्र धिमालले २७३ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा कांग्रेसको ३६४ मतको फरक रहेको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
