पर्यटकको पर्खाइमा इलामको पानीटार
इलाम । इलाम पर्यटन क्षेत्रको लागि एक उपयुक्त गन्तव्य हो । इलामको कन्याम, श्रीअन्तु, माई पोखरी, सन्दकपुर मुख्य पर्यटकिय स्थानमा पर्छन । जिल्लाका यी ठाउँमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरुले आगमन हुने गरेको छ ।
इलाममा आन्तरिक तथा बाह्य पर्यटकलाई पर्खिरहेको अर्को गन्तव्य हो पानीटार ।
पनीटार इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं.३ मा पर्दछ । मंगलबारेबाट दुई किलो मिटरको दुरीमा रहेको पनीटारले पर्यटक स्वागतका लागि आतुर छ । प्रचार प्रसारको अभावले पानिटारमा पर्यटकको नजर पर्न सकेको छैन् ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
