मेचीनगर मेयर : एमालेका गोपाल बुढाथोकी १७७ मतले अगाडि
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर १, २ र १५ मा एमालेको मेयर र उपमेयरका उम्मेद्वारको अग्रता कायमै रहेको छ ।
सोमबार दिउसो १ः३० वजेको नतिजा अनुसार २६२६ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १११४ मत ल्याएका छन् ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ९३७, राप्रपाका रमेश दाहालले १४३ मत ल्याएका छन् ।
यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती १०१२, माओवादी केन्द्र प्रकाश भण्डारी ४९३, राप्रपाकी सविना बजगाईको ३०३ र डिल्लीराम घिमिरेको धाराले २६ मत ल्याएका छन् ।
यसैगरी, वडा नम्बर १ को वडाध्यक्षमा एमाले ७३०, कांग्रेसको ५८४, हलो ४६, वडा नम्बर २ को वडाध्यक्षमा एमाले १२४, हँसिया हतौडा १२८, हाँस १०९ र वडा नम्बर १५ को वडाध्यक्षमा एमाले १८८, कांग्रेसको २२५, हलोले ४८मत प्राप्त गरेको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
