बालकृष्ण थापालाई अंगालाे हालेर झारे खुशीकाे आशुँ




मेचीनगर ।। जनता का लागि हरेक समय निस्वार्थ भावना राखेर खट्ने बालकृष्ण थापालाई मेचीनगरका एक स्थानीय ले अंगालाे हालेर खुशीकाे आशुँ झारेका छन् । काेभिड समय आफ्नै निजि लगानीमा मा घर घरमा खाध्न्न लगायतका सहयोग लिएर पुगेका थापा अहिले मेचीनगर वडा न ६ का नेकपा एमालेकाे तर्फबाट वडाअध्यक्षकाे रुपमा उम्मेदवार हुन् । उनी जनता माझ भाेट माग्न घर दैलाेमा हिडिरहेकाे समय मेचीनगर ६ बद्रि टाेलका एक बृद ले सँगकाे भेटमा आखाकाे आशुँ थाम्न सकेन् । उनले घर नजिकै खेतबारीमा भएको भेटमा गहभरि आशुँ बनाउदै तपाईं काे सहयोग काे मुल्यांकन गर्छु भन्दै भक्कानिए । वडा अध्यक्ष का उम्मेदवार थापाले अब चुनाव जितेर गए अझै जनताकाे सेवक बनेर निस्वार्थ रुपमा काम गर्ने प्रतिबद्धता जनाए । टाेल टाेलमा घर दैलाेमा हिडेकाे टिमलाई जनताले उत्साह रुपमा स्वागत गरेका छन् भने थापा टिमले सबैलाई दाेसल्ला लगाइदिदै आएका छन् ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
