चारआली जेसिजको अध्यक्षमा बेघा
चारआली । चारआली जेसिजको वर्ष २०२२ को अध्यक्ष मा विरवहादुर बेघा (विरू) निर्वाचित भएका छ । जेसिजको नवौ वार्षिक साधारणसभा बाट बेघा अध्यक्ष मा निर्वाचित भएका हुन् ।
यस्तै कायकारीणी उपाध्यक्षमा जीवन दाहाल, प्रविण पौडेल निवाचित भएका छन् । उपाध्यक्षमा नेत्र मिश्र, विवेक सुन्दास, प्रफुल के सी, दिपक राई निवाचित भएको निवाचन समितीका संयोजक दिपेन्द्र निरौला विकास ले वताए ।
चारआली जेसिजको विधान अनुसार कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, सचिव, जनसम्पर्क अधिकारी, तालिम संयोजक पछि मनोनित गदँै जेसिजलाई पुणता दिने नवनिर्वाचित अध्यक्ष बेघाले वताए । चारआली जेसिज वर्ष २०२१ का अध्यक्ष सन्तोष न्यौपानेको सभापतित्वमा कार्यकम सम्पन भएको थियो ।
आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम...
मेचीनगर । झापाको मेचीनगर – ७ इटाभट्टामा मोटरसाइकलको...
झापा । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज...
काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको...
काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...