विचार चौतारी युवा क्लबको अध्यक्षमा उत्सव भट्टराई
सहरेडाँगी । विचार चौतारी युवा क्लब मेचीनगर–१२ को अध्यक्षमा अध्यक्ष उत्सव भट्टराई सर्वसम्मत चयन भएका छन् । क्लबको आज सम्पन्न दोश्रो वार्षिक साधारण सभाले भट्टराई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा बिनिता सिग्देल , महासचिव अभिषेक श्रेष्ठ, सचिव ईश्वर रिजाल, कोषाध्यक्ष सुरज विश्वकर्मा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रकाश संग्रौला (निराकार), होमनाथ न्यौपाने (राजीव), सनम लिम्बू चयन भएका छन् । बाँकी सदस्य नयाँ समितिको पहिलो बैठकवाट चयन गरिने बताइएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
