युवा संघ मेचीनगर–३ को अध्यक्षमा पौडेल
इटाभट्टा । युवा संघ मेचीनगर–३ को अध्यक्षमा एलिस पाैडेल सर्वसम्मत भएका छन् । शनिवार आयोजित एक कार्यक्रमका बिच एलिस पौडेलको अध्यक्षमा २९ सदस्य कमिटी गठन गरिएको हो ।

कमिटी उपाध्यक्ष प्रनिता पोख्रेल, सचीव मनोज सुब्बा, सहसचिव मिलन राई, कोषाध्यक्ष काजी मेचे चयन भएका हुन् ।
युवा संघ नेपालका प्रदेश कमिटी सदस्य दिपक बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, युवा नेता प्रबिन भण्डारी, जीवन राई, किशोर भट्टराई, नेकपा एमालेका नेता छोट बहादुर राईलगायतको उपस्थिति थियो ।

नेकपा एमाले मेचिनगर–३ को निर्णय अनुसार युवा संघ नेपालको वडा कमिटि गठन गरिएको एमाले जिल्ला झापा सचिवालय सदस्य टीका मंग्रातीले बताए ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

