दिपेन र सुजताको स्वरमा ‘आयौं हामी देउसीरे खेल्न’ सार्वजनिक
झापा । नेपालीहरुको महान चाड तिहारलाई लक्षित गरेर काकु क्रियशनले तिहार गीत “आयौं हामी देउसीरे खेल्न” सार्वजनिक गरेको छ ।प्रतिभा जनसांस्कृतिक परिवारको शब्द,लय रहेको गीतलाई दिपेन लम्साल र सुजता मिश्रले स्वर दिएका छन् ।
गीतको एरेन्ज र संगित संयोजन रोशन मिश्र र मिक्सिङ स्वयम रोशन र बिशम आचार्यले गरेका छन् । म्युजिक भिडियोमा कलाकार प्रज्ञा लम्साल,प्रनिशा पौडेल,सुदेक्षा सुवेदी र सुविना फुयलको अभिनय रहेको छ ।
दिपेन लम्साल स्वयमको निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियोमा छायांकन सञ्जय मैनाली र मनोज लम्साल,शृङगार इश्वर रिजाल, कोरियोग्राफर अमित तामाङ र लाइटिङ प्रभु लम्साल तथा हिमाल निरौलाको रहेको छ ।
म्युजिक भिडियो काकु क्रियशनको अफिसियल यूट्युब च्यानलबाट आज सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस् :
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
