झापामा साउन ३२ सम्म निषेधाज्ञा थपियो
झापा । कोरोना संक्रमणको दर बढेसँगै झापामा साउन ३२ गतेसम्मलाई निषेधाज्ञा थप गरिएकोे छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति ९डिसीसीएमसी० संयोजक श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा शुक्रवार वसेको वैठकले उक्त निर्णय गरेको हो ।
डिसीसीएमसीले यसअघि १६ गते राती १२ वजेदेखि २३ गते राती १२ वजेसम्म निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञामा अति–आवश्यक सेवा बाहेक अन्य व्यवसाय, पसल, सवारीसाधन बन्द रहने जनाइएको छ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
