खबरमञ्च साप्ताहिकलाई छैटौँ वर्षको शुभकामना
मेचीनगर–६ काँकरभिट्टा प्रकाशित हुने खबरमञ्च साप्ताहिकले सफलता पूर्वक पाँचौ बर्ष पुरा गरेको खबरले अत्यन्त खुसी लागेको छ । साताको प्रत्येक बिहिवार प्रकाशित हुदै आएको खबरमञ्च साप्ताहिकले सफलताको पाँचौ बसन्त पार गरि छैटौ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दछु ।
अभाव, दवाव र प्रभावमा अलिकति पनि बिचल्ली नहुने, अनवरत आफ्नो कर्तव्यमा तल्लीन खबरमञ्च साप्ताहिक पाठकको ढुकढुकी हो । आगामी दिनमा पनि यस्तै सत्य, तथ्य र निस्पक्ष समाचार सम्प्रेषणले निरन्तरता पाओस् पाँचौं बार्षिक उत्सवको शुभकामना ।

झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
