रोट्रयाक क्लव अफ काँकरभिट्टको अध्यक्षमा बस्नेत
काँँकरभिट्टा । रोट्रयाक क्लव अफ काँकरभिट्टको अध्यक्षमा एक वर्षे कार्यकालका लागि पुस्कर बस्नेतले जिम्मेवारी प्राप्त गरेका छन् । आगामी बर्ष सन् २०२१÷२२ का लागि पुस्कर बस्नेतले रोट्रयाक क्लव अफ काँकरभिट्टको अध्यक्षको जिम्मेवारी प्रप्त गरेका हुन् ।

समितिको उपाध्यक्षमा सपना श्रेष्ठ, सचिब सुमन धिमाल र कोषध्यक्ष बिशाल चम्लागाई चयन भएका छन् । समितिको क्लब सर्भिस डिरेक्टरमा बाशुदेव गौतम, कम्युनिटि सर्भिस डिरेक्टरमा नविन गौतम, इटरनेश्नल सर्भिस डिरेक्टरमा रिजु कार्की, प्रोफेशनल सर्भिस डिरेक्टरमा रोजिना पोखरेल चयन भएका हुन् ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
