मेचीनगर प्रवक्तामा दिपक बराल
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको प्रवक्तामा दिपक बराल चयन भएका छन् । मेचीनगर नगर कार्यपालिकाको आज बसेकाे बैठकले मेचीनगर २ का वडाध्यक्ष समेत रहेका दिपक बराललाई नगरको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
लामो समय बितिसक्दा समेत नगरपालिकाले प्रवक्ता तोक्न नसक्दा मेचीनगर आलोचीत जस्तै बनिरहेको थियो । तर, अब नगरपालिकाले प्रवक्ता पाएसंगै उक्त आलोचना बन्द भएको छ ।
मेचीनगरका जनप्रतिनिधि तथा सर्वसाधारण माझ लोकप्रिय वडाध्यक्ष बरालले नगर प्रवक्ताको जिम्मेवारी सम्हालेसंगै थप आशा नगरबासीमा थपिएर गएको छ । सामाजिक, राजनीति कार्यसंगै केही समय सञ्चार क्षेत्रमा समेत सक्रिय रहिसकेका उनीबाट अब नगरको सुशासन, सेवा र समग्र जानकारी यथाशीघ्र जनताले पाउने विश्वास लिइएको छ ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
