प्रथम नवदुर्गा फुटवलको उपाधि नकलबन्दाले जित्यो
मेचीनगर । प्रथम नवदुर्गा फुटवल क्लव द्वारा आयोजित काँकरभिट्टा स्थित दशगजा क्षेत्रमा सञ्चालित फुटवल खेलको उपाधि बुट्टाबारी यूवा क्लवले जितेको छ ।
बिहीबार सम्पन्न फाइनल खेलमा नकलबन्दा युवा क्लवलाई ५ –४ को अन्तरले हराउँदै बुट्टाबारीले उपाधि हात पारेको हो । उपाधिसँगै बुट्टाबारीले रु १५ हजार नगद प्राप्त गरेको छ भने उपविजेता बनेको नकलबन्दाले रु १० हजार प्राप्त गर्न सफल भयो ।
नेपाल पत्रकार महासंका कोषाध्यक्ष एवम् मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ती पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न फुटवल खेलमा उत्कृष्ट खेलाडीहरुलाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पौडेलले स्वास्थ्य जीवनका लागि खेलिने खेल पछिल्लो समय लागु औषध विरुद्धको अभियाका रुपमा अघि बढेको बताए । खेल स्वास्थ्य जीवन र रमाइलोको लागि मात्र होइन् । उनले भने, ‘यो दुव्र्यशन विरुद्धको अभियान पनि हो ।’
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
