इलाम-२ उपनिर्वाचन : स्वतन्त्रबाट मनोज निरौलाले दर्ता गराए उम्मेदवार
इलाम । इलाम-२ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र तर्फ मनोज निरौलाले उम्मेदवारी दिएका छन् । निरौलाले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गराएका हुन् ।
युक्रेनको विश्वविद्यालयबाट इन्जिनियरिङ सकेका निरौलाले आफ्नो समर्थक दलबलसहित मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दिए लगत्तै पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा निरौलाले आफुले दिएको उम्मेदवारी आफ्नो मात्रै नभएर समग्र इलामबासीको उम्मेदवारी भएको बताए ।
‘मेरो उम्मेदवारी मेरो मात्रै होइन यो इलामेली नागरिकको उम्मेदवारी हो,’ उनले भने । सबैको मन जित्दै निर्वाचित भएर इलामको समयसापेक्ष विकास गर्नुका साथै जनताको सेवक बन्नुछ ।
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...


