शिक्षा बहुउद्देश्यीय सहकारीले दियो ३५ हजार प्रसुति सहायता खर्च
बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले प्रसुति तथा मातु शिशु स्याहारवापत शेयर सदस्य समीक्षा चौँलागाईंलाई ३५ हजार रुपैयाँ प्रदान गरेको छ । ११ औँ साधारणसभाको अवसरमा संस्थाले शेयर सदस्य सुविधा अन्तरगत चौलागाईलाई उक्त रकम उपलब्ध गराएको हो ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई र शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले संयुक्तरुपमा शेयर सदस्य चौँलागाईंलाई रकम बराबरको चेक संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
शिक्षा बहुउद्देश्यीय सहकारीले प्रसुति सहायतवापत १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । प्रसुति सहायता र मातृशिशु स्याहारवापत शेयर सदस्य चौँलागाईंलाई ३५ हजार रुपैयाँ उपलब्ध गराइएको अध्यक्ष न्यौपानेले बताए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
