जनता पेन्ट्सको ‘पेन्टर मिट’ सम्पन्न
झापा । जनता पेन्ट्सको ‘पेन्टर मिट’ महोत्तरीको गौसालामा सम्पन्न भएको छ । जनता पेन्ट्स उद्योग प्रालिको आयोजनामा शनिबार गौसाला स्थित समिर गेस्ट हाउसमा ‘पेन्टर मिट’ सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जनता पेन्ट्सका मेनेजिङ डाइरेक्टर भेषराज कोइरालाले गरेका थिए । कार्यक्रममा कोशी प्रदेशका मार्केटिङ प्रमुख ओमप्रसाद तिम्सिना, जनता पेन्ट्सका अडिटर बिबेक कोइराला लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रममा जनता पेन्ट्सका अहिले बजारमा उपलब्ध प्रोडकहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा विभिन्न जिल्लाबाट पेन्टरहरुको उल्लेखनीय सहभागिता रहेको थियो । समा ईन्टरप्राईजेज गौसालाका प्रोप्राईटर सेख मुस्थाफाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रोमन कोइरालाले गरेका थिए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
