सदस्यकाे खाताबाट काटिएकाे रकम फिर्ता गरिने
मेचीनगर । सदस्यको खाताबाट रकम कटौती गरी राहत कोष अर्थात सदस्य कल्याण्कारी योजना स्थापना गर्ने योजनाबाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) पछि हटेको छ ।
आज बसेको संस्थाको आकस्मिक वैठकले यस्तो निर्णय गरेको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले जानकारी दिएका छन् । सदस्य कल्याण्कारी योजना अन्तर्गत बचत खाताबाट सात सय रकम योगदान गराउने निर्णय स्थगन गरिएको उनले जानकारी दिएका हुन् ।
साथै सदस्यबाट योगदान गरिएको रकम सोहि खातामा फिर्ता गरिने समेत उनले जानकारी दिएका छन् ।

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...
मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...



