बर्षातले धाइजन−दुहागढी महोत्सव प्रभावित
मेचीनगर । निरन्तर बर्षातका कारण झापाको मेचीनगर १४ मा सञ्चालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव प्रभावित भएको छ । अविरल बर्षातका कारण मेचीनगर-११ बाट संकलित पानी महोत्सव स्थल जम्मा भएपछि हाल महोत्सव बन्द भएको हो ।
जिल्ला प्रशासनबाट प्रदान गरेको अनुमति जेठ ३१ गते नै सकिएपछि स्थानीयको चाहनाबमोजिम आयोजक र ठेकेदारले पुनः २ पटक थप गरेर असार १० गतेसम्मको अनुमति लिएका थिए ।
बुधबार र बिहिबार परेको अविरल वर्षातले महोत्सव डुबानमा परेको छ ।
महोत्सव परिषरमा प्रयोग हुने सामाग्री सबै नोक्सान भएको ठेकेदार गणेश राउतले जानकारी दिए । उनका अनुसार संकलित पानी निकास नहुदा महोत्सवस्थलमै जम्मा भएर समस्या भएको छ । केहिदिन अघि स्थलमा जमेको पानी मोटर प्रयोग गरेर दिनभर पानी फाले । एकदिनपछि फेरि परेर समस्या भयो राउतले भने ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...