पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली
धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली सेख सर्वसम्मत चयन भएका छन् । शनिवार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न दोस्रो साधारण सभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा भूपेन्द्र गिरी, एनु भट्राई, गोपाल पराजुली, सचिवमा लक्ष्मी प्रसाद उप्रेती, सहसचिवमा तोयानाथ तिम्सिना, कोषाध्यक्षमा कल्याण खड्का, सहकोषाध्यक्षमा धनकुमार राई सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी, समितिको सदस्यहरुमा सुकुमार प्रधान, शिवकुमार राई, हरिकुमार प्रधान, बद्री कार्की, देवकुमारी निरौला तामाङ, कुमार राना, भुषनलाल श्रेष्ठ र नरविर तामाङ रहेका छन् ।
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...

