मेचीनगर नगरपालिका : युवा परिसदको अध्यक्षमा कृष्ण काफ्ले

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको युवा परिसद अध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् ।
मेचीनगर नगरपालिका कार्यापालिकाको २०७९ साल चैत ८ गते बसेको बैठकले मेचीनगर-६ काँकरभिट्टाका युवा समाजसेवी काफ्लेलाई युवा परिसदको अध्यक्षको जिम्मेवारी सुम्पेको हो ।
परिसदको सदस्यमा अनुज दाहाल, योगेश राजवंशी, विवेक खवास, डालिम खड्का, गणेश कार्कीलगायत रहेका छन् । साथै बाँकी रहेका सदस्यहरु पन्द्रवटै वडाबाट प्रतिनिधित्व हुनेगरी थप गरिने जनाइएको छ ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...