अब मेचीनगरबाटै श्रम स्वीकृतिका लागी आवेदन
मेचीनगर । अब झापाको मेचीनगर नगरपालिकाबाटै वैदेशिक रोजगारीका लागी श्रम स्वीकृति लिन आवेदन दिन सकिने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै श्रम स्वीकृतिका लागी अब नगरबाटै आवेदन दिन सकिने जनाएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७९ चैत १६ को निर्णय अनुसार वैदेशिक रोजगारीका लागी व्यक्तिगत तथा पुन श्रम स्वीकृति स्थानीय तहहरुबाटै आवेदन गर्ने व्यवस्था कार्यान्वयनका लागी नगरले यहाँबाट नै श्रम स्वीकृतिका लागी आवेदनको व्यवस्था गरेको हो ।
अब आवयश्यक कागजातसहित नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमार्फत आवेदन दिन सकिनेछ ।


काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
