अनेरास्ववियुले काँकडभिट्टा क्याम्पसको मुल गेटमै लगायो ताला

काँकडभिट्टा । काँकडभिट्टा क्याम्पसको अवस्था झन् तनावग्रस्त भएको छ । फागुन १९ गतेबाट अनेरास्ववियुले ताला लगाएको काँकडभिट्टा क्याम्पसको अवस्था थप तनावग्रस्त भएको हो ।
बिहान क्याम्पस प्रशासनले स्ववियु मनोनयन दर्ता पत्र तयार पारे पछि । अनेरास्ववियु थप आन्दोलित बनेको हो ।क्याम्पसले आज तयार पारेको मनोनयन पत्र अनेरास्ववियुले झलाएका थिए ।
आक्रोशित भएको अनेरास्ववियुले हाल क्याम्पस प्रशासनलाई बाहिर निकालेर मुल गेट मै ताला लगाएको छ ।
अनेरास्ववियुले आफ्नो माग पूरा नभएसम्म स्ववियु निर्वाचनमा भाग नलिने बताएको छ ।

मेचीनगर । ‘प्रथम प्यारीभिट्टा महोत्सव’ आजदेखि सुरु भएको...

मेचीनगर । प्यारीभिट्टा युवा क्लक मेचीनगर ७ ले...

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसले नेकपा एमाले निकट अखिल...

काँकरभिट्टा । काँकरभिट्टा क्याम्पसमा फागुन १९ गतेदेखि अनेरास्ववियु...