सिमा क्षेत्रमा अव नेपाल भारत संयुक्त उद्धार टोली

बाहुनडाँगी । नेपाल भारत सिमा क्षेत्रमा हुने अपाराधिक गतिविधि रोक्ने बिषयमा दुइ देशबिच छलफल गरिएको छ । आइतवार भारतको नक्सलबाडीमा सिमा क्षेत्रमा हुने अपाराधिक गतिविधि, वन्यजन्तुले पुर्याउने क्षती, अन्तर सिमा पर्यटनलगायतको विषयमा छलफल आयोजना गरिएको थियो ।
मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीको नेतृत्वमा गएको नेपाली टोली र नक्सलबाडी ग्राम पञ्चायत, सिमा सुरक्षा बल स्थानिय समुलायबिचको छलफले सिमा क्षेत्रको सुरक्षका बिषयमा वारी–पारीको सहकार्य आवश्यक रहेको धारण व्यक्त गरिएको थियो ।
छलफलबाट नेपाल र भारतका २५ जना रहने गरि संयुक्त द्रुत उद्धार टोली गठन गरि गस्ती गरिने सहमती भएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...