मेचीनगर : हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान
मेचीनगर । आजदेखि झापाको मेचीनगर नगरपालिकामा हात्तिपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ । आजदेखि १० दिनसम्मका लागि मेचीनगरमा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सुरु भएको हो ।
मेचीनगरको पन्द्रवटै वडाबाट आजबाट हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान एकैसाथ सञ्चालन गरिएको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार अभियान सफल पार्न नगर क्षेत्रमा ७५ जना स्वास्थ्यकर्मी र ९२ जना स्वयंमसेवकहरुले दैनिक कार्य गरिरहेको जानकारी दिइन् ।
मेचीनगरमा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सफल पार्न नगरका १ लाख २७ हजारबढीलाई औषधी सेवन गराउने लक्ष्य लिइएको उनले बताईन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...