त्रिदेव बहुमुखी क्याम्पसको अध्यक्षमा पुन : घिमिरे
चाराआली । झापाको चाराआली स्थित त्रिदेव बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्ष हरि घिमिरे सर्वसम्मत भएका छन् । घिमिरे दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
त्यस्तै सञ्चालक समितिको उपाध्यक्षामा टेकनाथ उप्रेती , सदस्यहरुमा टंक बहादुर क्षेत्री, जमुना खरेल, सुनिता पोखरेल रिजाल चयन भएका छन् । त्यस्तै समितिको लेखा संयोजकमा मोहन अधिकारी तथा सदस्यहरुमा तेजप्रकाश सिग्देल र जगनाथ भट्टराई सर्बसम्म चयन भएका छन् ।
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...



