प्रमुख प्रशासकीय अधिकृत चम्लागाईंलाई हाजिर गर्न दिइएन

मेचीनगर । अख्तियारी दुरुपयोगको आरोप लागेका मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईं आज कार्यालयमा आएर पनि हाजिर नगरी फर्किएका छन् ।
अधिकृत चम्लागाईंलाई नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले हार्दिकताका साथ कार्यालयमा हाजिर नभइदिनु भन्ने आग्रहलाई स्वीकार गर्दै हाजिर नगरी फर्किएका हुन् । अधिकृत चम्लागाईंले उपप्रमुख उप्रतीलाई आफ्नो सरुवाको लागि पहल गरिदिनसमेत आग्रह गरेका छन् ।

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन...

धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’...