मेचीनगर नगरपालिकामा आयाे नयाँ बारूण यन्त्र
झापा । झापाको मेचीनगर नगरपालिकाले नयाँ बारूण यन्त्र (दमकल) खरिद गरेर ल्याइएको छ ।
आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
बिगतमा एउटामात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठुलो क्षति ब्यहोर्नु परेको थियो नगर प्रमुख बुढाथोकीले भने, त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद गरिएको उनले बताए ।
नगरको बजेट बाट रू ५९ लाख ७७ हजार ७ सयमा म्याप इन्टर कि्लनर्स प्रालि काठमाडौंबाट ३५ सय लिटर पानी ५ सय फम क्षमताको नयाँ दमकल खरिद गरिएको आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।
योसंगै अब मेचीनगरमा दुईवटा दमकल भएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...