१८ हजार मत गणना हुन बाँकी हुँदा शर्मालाई ११ हजारको अग्रता

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ११ हजारबढीको अग्रता लिएका छन् ।
गणनास्थलबाट प्राप्त जानकारीमा हालसम्म ६३ हजार ६४ मत गणना भएको छ जसमा शर्माले ३१ हजार ११५ मतप्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नी खरेलले १९ हजार ५ सय मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ओमनाथ भण्डारीले ६ हजार १२६ मत प्राप्त गरेका छन् । क्षेत्र नं। १ का अब १८ हजार २६७ मत गणना हुन बाँकी छ ।

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...

ईटाभट्टा । झापाको मेचीनगरमा सक्रिय मेची अभियानको आर्थिक र...

मेचीनगर । अत्याधिक गर्मीका कारण मेचीनगर नगरपाकिका भित्र...

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. काँकडभिट्टाले...