झापा–१ : प्रदेश ‘क’ मा तामाङलाई ७५० मतको अग्रता

मेचीनगर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले ७५० को मतान्तरले अग्रत लिइरहेका छन् ।
१० हजार ३२५ मत गनिसक्दा तामाङको ४८१० र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले ४०६० मत ल्याएका छन् । तामाङ र कोइरालाको मतान्तर ७५० रहेको छ ।
यता जनता समाजवादी पार्टीको ढल्केको छाताको २०७, मौलिक जरोकिलो पार्टी नेपालको किवोर्डसहितको कम्युटर चिन्हको ५२, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिन्हको ९५ र मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भाले चिन्हले ५५३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...