झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मालाई आयोगले शुक्रबार आगलागी पीडितलाई घर निर्माणका लागि रकम वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।
उम्मेदवारले निर्वाचन आयोगले तोकेको भन्दा फरक गतिविधी गर्नेलाई स्पष्टीकरण सोध्ने गर्दछ ।
झापा । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ ।
झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मालाई आयोगले शुक्रबार आगलागी पीडितलाई घर निर्माणका लागि रकम वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।
उम्मेदवारले निर्वाचन आयोगले तोकेको भन्दा फरक गतिविधी गर्नेलाई स्पष्टीकरण सोध्ने गर्दछ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...