वार्षिक साधारण सभा सम्बन्धी सूचना
गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.
मेचीनगर–९, धुलाबारी (स्था.२०६५)
वार्षिक साधारण सभा सम्बन्धी सूचना
गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा हुने भएकाले उपस्थित भईदिनु हुन शेयर सदस्यज्यूहरुलाई निमन्त्रणा गरिसकेको भए पनि कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार मानी उपस्थित भईदिन हुन हार्दिक अनुरोध गर्दछौँ ।
निम्न :
मिति : २०७९/०५/२३ गते बिहीबार
समय : ९: ३० बजे
स्थान : सहकारीको प्रधान कार्यालय धुलाबारीको तेस्रो तला (सभाहल)
अध्यक्ष दुर्गालाल श्रेष्ठ
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
